मान्छेको मन | डा. विश्वबन्धु शर्मा | Book View

manchheko mann

मानसिक रोग, खासमा रोग नभएर समस्या हो । हामीकहाँ मानसिक समस्यालाई बौलाउनु/बौलायो भनेर बुझिन्छ । मानसिक समस्या भएकालाई हेर्ने दृष्टिकोण त्यति राम्रो पाइदैन । मानसिक समस्या देखिएपछि उस्को जिन्दगी नै सकियो भन्ने किसिमले हेरिन्छ । र बिरामीले पनि त्यस्तै किसिमले Read More …