म निरीह प्राणी

हरदिन
दिन ढल्छ ।
साँझमा लठ्ठिन्छ ।
अनि रातमा विलिन हुन्छ ।
मेरै अघि
दिन सकिएको म
टुलुटुलु हर्नु सिवाय
केही गर्न सक्दिन ।
अहिलेसम्म
एकचोटी पनि
एउटा दिन पनि
बचाउन सकिएको हैन ।
कस्तो म निरीह प्राणी !!

One thought on “म निरीह प्राणी”

Leave a Reply to Sarad Cancel reply