वहानेवाज मन

डियर सखी‚ उठने बित्तीकै सबेरै सोचेको थिएँ‚ आज तिमीसँग कुरा गर्छु । हिजो झैं आजको दिन हुन दिन्न । म त सबेरै उठेको थिएँ । सोचें‚ तिमी उठेकै छैनौ होली । लाग्यो‚ तिम्रो निन्द्रा के बिगार्नु । त्यो तिम्रो मिठो Read More …

पर्खाइ | कविता

कति कठीन होलान् तिम्रा दिनहरूजहाँ हर मिनेटमलाई कुर्दै तिमी बस्नु परेको छ । के सोची टोलाउँदै बस्छौ होला ?के सम्झिन नखोज्दै उदास हुँदै सुस्ताउँछौ होला ?!जहाँ आफ्नै मनलाईसम्झाउन पनि कठीन हुन्छ । हावासँगै बहने मन होलाविचार पुग्ने ठाउँमा विचार झैं Read More …

जे छ ठीक छ !

‘के छ खबर ?’ भन्ने प्रश्नमासधैं दिइने‘ठीक छ’ भन्ने उत्तर झैंस्थिति सधैं ‘ठीक’भएको पनि होइन ! समस्या सुनाउने–ल्याकत, हैसियत नभएकोवासमस्या सुनाउन–उपयुक्त समय, परिस्थिति, सन्दर्भ, संयोग नमिलेको वासमस्या सुनिदिने– व्यक्ति मनले नभेटेकोवासमस्या फुकाउन साहस नजुटेकोपनि पो हो कि !!! खई !! Read More …

जेलिएको – ध्रुवचन्द्र गौतम

ध्रुवचन्द्र गौतम फेरी एउटा उपन्यासमा देखिएका छन् जुन कथा एउटा काल्पनिक गाउँको हो । गाउँ जुन देशको नक्शामा समावेश छैन जसबारे बाँकी दुँनियालाई थाहा छैन । जसै लेखकको अरु उपन्यास पनि यस्तै पृष्ठभूमीका छन् । जेलिएको उपन्यास लेखकको उन्नाइसौँ उपन्यास Read More …

सम्बन्धहरू – विजय कुमार । पुस्तक चर्चा

लेखौँ कि नलेखौँ भइरहेछ । कारण, लेख्नै पर्छ भन्ने छ र ? छैन नि । नलेखे पनि हुन्छ । यस्तै भन्छन् विजय कुमार, सम्बन्धहरूमा । तर फेरी सोच्दछु, नलेखे पनि हुने भए विजयले सिंगै किताब नै किन लेखे ? नलेखेको Read More …

बगरको वालुवा । कविता

नदिको किनारमाबगरका बालुवा झोप्दैउर्लिएर आउने छाल जस्तै आउँछन् तिमीप्रतिको भावतिमीप्रतिको लगावतिम्रो चाहातिमी मेरी हौ भन्ने विश्वासवा तिमी मेरी हुनैपर्छ वा हौ भन्ने तर्क । तर ती छाल कतिबेर बस्छन् र त्यो बगरमा ?जति वेगमा आउँछन्त्यति नै वेगमा फर्किन्छन्, अझ छिटो Read More …

विश्रामपुर | पुस्तक चर्चा

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, विश्रामपुर । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कवितासंग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसंग्रह प्रकाशित छन् । राजनीतिले लगातार चुसेको एक कालपनिक देहाती गाउँको कथा हो, Read More …