वहानेवाज मन

डियर सखी‚ उठने बित्तीकै सबेरै सोचेको थिएँ‚ आज तिमीसँग कुरा गर्छु । हिजो झैं आजको दिन हुन दिन्न । म त सबेरै उठेको थिएँ । सोचें‚ तिमी उठेकै छैनौ होली । लाग्यो‚ तिम्रो निन्द्रा के बिगार्नु । त्यो तिम्रो मिठो Read More …

छोडेर जानेहरू । कविता

छोडेर जानेहरूयस्तरी जान्छन् कि –एउटा सिंगो संसार लिएर गए जस्तोबाँकी केही आफूसँग नभए जस्तोहाँसो खुशी लुटेर लगे जस्तोबाँच्ने बाटो सकिए जस्तो । मनबाट खुशी झिकेपछिमन शान्त हुनु पर्ने होइन र ?तर, किन पिरमा पिरोलिन्छ ?किन दुःखमा रुमल्लिन्छ, मन ? मनलाई Read More …

विपत् र सिकाइ । कविता

हिजो चलेको हावार आज चलिरहेको हावामा भिन्नता पाउँछुबेग्लै स्पर्श अनुभव गर्दछु ।जबरजस्ती आइलागेको फुर्सदकेही बताउन खोज्दै छ, यस्तै लाग्छ ।स्वास फेरेको पनि अनुभव गर्न नभ्याउने ति दिनहरूके दिनहरू नै थिए त ?, बिचारहरू खेल्छन् ।विपतले मलाई के सिकाउँदैछ, हँ ?? Read More …

पराग सेचन । कविता

फूल चुम्दै हिड्दै गरेकोमाभमराहरू सधैँ बदनाम गराइए । जतिले देखे,भमरा वेइमान भन्ने निचोड निकाले । तर फूलले के भन्छ ?देख्नु र भोग्नुमाआकाश पातालको भिन्नता हुन्छ नि । आफ्नो सन्ततिका रुपमाआफू बाँच्न पाउन सम्भव हुँदाके फूल खुशी नहोला र ? परागसेचन Read More …

एउटा अधुरो रहर । कथा

“जाउँ न ओइ ।” “नजाने । भ्याइदैन ।” कक्षा आठ । क्लास अन्तिम । सर पढाउन आउन केहीबेर ढिला हुन्छ भन्ने खबरसँगै शौचालय निस्किएको रमेशलाई पछ्याउँदै म पनि निस्किएको थिएँ । मलाई हतारो थियो । चटारो थियो । उस्लाई भनिहाले Read More …

सखी, के हो यो ??

कत्ति खोजे तिमीलाई ।कत्ति कोसिस गरे तिमी सामु पुग्न ।तर तिमी त कता हरायौ, थाहै भएन ।छोडीयौ वा छोडेर गयौ, बुझ्नै सकिन ।छोडीएको भए तयतिविधी कोसिसमा त भेटिन्थ्यौ होला ।के के मात्र गरिन र,तर मेरो केही सिप लागेन । आज Read More …

नाथे म । कविता

दुनियाँदेखी वाक्क लागेर के पनि सोच्न पुगिदो रहेछ भने यो कोरोना भन्ने देशमा विदेशमा जस्तोगरी किन फैलदैन ? (माफ गर्नुहोला, विचार न हो, के के आइहाल्दो रहेछ ।) कोरोनाको लायकहरू हज्जारौँ छन् जो बाँच्न लायक छैनन् जस्ले धर्तीलाई बस्न लायक Read More …

तिमी भ्रममा नरहनु । कविता

तिमी आयौ भने जिन्दगी फल्नेफुल्ने भन्ने पनि होइन हो, मनमा सन्तुष्टि थपिएला ।तर तिमी भ्रममा नरहनु । तिमी आइनौ भने उजाड पक्कै बन्ने छैन जिन्दगी केही समय के नभएको, के नपुगेको होला तर तिमी भ्रममा नरहनु । जिन्दगी कहाँ सकिन्छ, Read More …

कुन सजिलो, बाँच्न या मर्न ?

खै थाहा छैन कुन सजिलो छ ?बाँच्न या मर्न ? बाँच्नेहरू त बाँच्न जति गाह्रो अरू केही छैन भन्छन् । रहर छ मनमा मर्नेहरूको पनि विचार बुझ्ने । चैत्र ०२, २०७६

हाय जिन्दगी !!

एकथान मुटु त मेरो पनि छ । सद्दे छ धड्किरहेछ । हो अलिकति जिद्दी छ,तिम्रो लागि धड्कने चाहा गर्छ ।जस्लाई म रोक्न पनि सक्दिन । हैन, हैन रोक्नै मन लाग्दैछ । आफ्नै त हो, आफ्नाहरूलाई किन रोक्नु ? आफ्नै मुटु, Read More …