प्रेम

मलाई हजुरको सयौँ कुराहरू मन पर्दैन । अहँ मनै पर्दैन । मन पर्छ त एउटै कुरामप्रतिको हजुरको प्रेम हजुर मन पर्नुको एउटै कारण यही हो । सायद हजुरसँग पनि यही एउटै कारण हुनसक्छ म मन पर्नुको ।। #प्रेम#kirrkur #poetry #words Read More …

पिरतीको लडाई

युद्धपछि हातमा कि जित हुन्छ या सहादत ।   अर्थात् लडाईमा कि मारीन्छ कि मरीन्छ ।।   तर म त यस्तोगरी घाइते भएको छु कि न मार्न सक्छु न नै मर्न ।।     #पिरतीको_लडाई #kirrkur #poetry #words #thoughts #playingwithwords