युद्धपछि
हातमा
कि जित हुन्छ
या सहादत ।
अर्थात्
लडाईमा
कि मारीन्छ
कि मरीन्छ ।।
तर म त
यस्तोगरी घाइते भएको छु कि
न मार्न सक्छु
न नै मर्न ।।

#पिरतीको_लडाई
#kirrkur #poetry #words #thoughts #playingwithwords
युद्धपछि
हातमा
कि जित हुन्छ
या सहादत ।
अर्थात्
लडाईमा
कि मारीन्छ
कि मरीन्छ ।।
तर म त
यस्तोगरी घाइते भएको छु कि
न मार्न सक्छु
न नै मर्न ।।

#पिरतीको_लडाई
#kirrkur #poetry #words #thoughts #playingwithwords