मलाई
हजुरको सयौँ कुराहरू मन पर्दैन ।
अहँ मनै पर्दैन ।
मन पर्छ त एउटै कुरा
मप्रतिको हजुरको प्रेम
हजुर मन पर्नुको एउटै कारण यही हो ।
सायद हजुरसँग पनि
यही एउटै कारण हुनसक्छ
म मन पर्नुको ।।
#प्रेम
#kirrkur #poetry #words #thoughts #playingwithwords
मलाई
हजुरको सयौँ कुराहरू मन पर्दैन ।
अहँ मनै पर्दैन ।
मन पर्छ त एउटै कुरा
मप्रतिको हजुरको प्रेम
हजुर मन पर्नुको एउटै कारण यही हो ।
सायद हजुरसँग पनि
यही एउटै कारण हुनसक्छ
म मन पर्नुको ।।
#प्रेम
#kirrkur #poetry #words #thoughts #playingwithwords