दशैँ विशेष #गजल

दशैँ विशेष #गजल परदेशमा रहनुभएका, घर जान नपाउनु भएका, परीवारसँग दशै मनाउन नपाउनु भएका हरुमा समर्पित यसपालि पनि मन मार्नुपर्ने भयो ।। अर्को साललाई खुशी सार्नुपर्ने भयो ।। पोहोर पनि यहि भन्थे अर्को चै साल । फेरी पनि आफैसँग हार्नुपर्ने भयो Read More …

खरानी भयो जीवन – गजल

खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ ।

भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।

आगोको वीउ मनमा रोपी गएकी छाै तिमी ।

ढिलो चाडो न हो, त्यो संसार पनि भर्भरी बल्ने छ ।