Skip to content
  • Home
  • Photo
  • Gazal
  • Poetry
  • Story
  • Facebook
  • Twitter
  • Instagram
  • Youtube
  • Pinterest

Kiran Kumar

  • Home
  • Photo
  • Gazal
  • Poetry
  • Story

Recent

parkhaima

Poetry

पर्खाइ | कविता

कति कठीन होलान् तिम्रा दिनहरूजहाँ हर मिनेटमलाई कुर्दै तिमी बस्नु परेको छ । के सोची टोलाउँदै बस्छौ होला ?के सम्झिन...

Read more

जे छ ठीक छ !

‘के छ खबर ?’ भन्ने प्रश्नमासधैं दिइने‘ठीक छ’ भन्ने उत्तर झैंस्थिति सधैं ‘ठीक’भएको पनि होइन ! समस्या सुनाउने–ल्याकत, हैसियत नभएकोवासमस्या...

Read more

बगरको वालुवा । कविता

नदिको किनारमाबगरका बालुवा झोप्दैउर्लिएर आउने छाल जस्तै आउँछन् तिमीप्रतिको भावतिमीप्रतिको लगावतिम्रो चाहातिमी मेरी हौ भन्ने विश्वासवा तिमी मेरी हुनैपर्छ वा...

Read more
parkhaima

पर्खाइमा । कविता

तिमी एकभारी सपना बोकेर परको देश लाग्यौ । सपना पूरा गर्न खटिँदै होलाउ । तर ति सपना पूरा गर्न तिमीलाई...

Read more

ए दुःख । कविता

ए दुःख, म सुखमा रमाउन थालेँ भनेर तिमी मसँग दुःखी नहुनु । म सुखमा भुल्न थालेँ भनेर तिमी मबाट टाढा...

Read more

नाली । कविता

कुनै दुर्गन्धित नालीनजिक घर सर्दावा, घर नजिकको नाली दुर्गन्धित हुन थाल्दासुरुमा त्यो नालीसाह्रै घिनलाग्दो हुन्छ, गन्हाउने हुन्छ । त्यहाँ बस्नै...

Read more

बाँचि त हेर । कविता

हिँडन थालेपछिपाइला चाल्न थालेपछिकहीँ न कहीँ त पुगिहालिन्छ निकेही न केही दूरी त पार गरिहालिन्छ नि । क्षितिजको गन्तव्य पनि...

Read more

हामी त कलियुगको मान्छे । कविता

हे महामानव,हामी त कलियुगको मान्छे । आउएकले अर्कालाईभुतालौँ, टोकौँचिथरौँ, चिमोटौँलुछौँ, निमोठौँकुटौँ, पिटौँमारामार गरौँकाटाकाट गरौँ । यत्तिकै शान्त भएरहामी हाम्रो धर्म...

Read more

घाम अस्ताउनु अघि र अस्ताएपछि । कविता

चिसा दिन सुरु भएपछिकोघाम अस्ताउनु अघिकोकरिब आधा घण्टाको समयजब बाहिर हेर्छुजब आकाशलाई हेर्दै, पहाडलाई हेर्दै टोलाउछुदृश्यहरू मस्तिष्कमा यसरी दौडन्छन् किभावहरू...

Read more

छोडेर जानेहरू । कविता

छोडेर जानेहरूयस्तरी जान्छन् कि -एउटा सिंगो संसार लिएर गए जस्तोबाँकी केही आफूसँग नभए जस्तोहाँसो खुशी लुटेर लगे जस्तोबाँच्ने बाटो सकिए...

Read more

तिमी आफ्नो बाटो हिँड । कविता

अँध्यारो छाइसक्न सक्छवा, म नआउन पनि सक्छु ।मलाई पर्खनु पर्दैन ।तिमी आफ्नो बाटो हिँड । रात अवश्य पर्नेछयसभित्र म हराउन...

Read more

बिग्रिएको जिन्दगी । कविता

सबथोक हरायो ।तिमी हरायौतिम्रा याद हराएम रित्तो भएँ । खोज्न जाउँ कहाँलागूँ दिशा कुन ? तिमीलाई खोजूँ कितिम्रा याद खोज्न...

Read more

Story

हर्कबहादुर । कथा

आफूसँग जे छैन, त्यो भइदियोस् मात्र सपना हुन्न । आफूसँग जे छ, त्यो भइदिरहोस्, यो पनि सपना हुन्छ । नयाँ नौलो चिज प्राप्ति मात्र सपना हुन्न । जे छ, चाहे त्यो बर्षौदेखिकै किन नहोस्, त्यही आफैँसँग अरु दिन पनि साथ...

Read more

रिसको झोकमा परेको मुसा । कथा

सानुकान्छा निकै छटपटीमा थियो । छटपटीको कारण त थाहा थियो तर त्यो कारणको कारण थाहा थिएन । र छटपटीको मुख्य कारण नै त्यो कारणको कारण थाहा नपाउनु थियो । छटपटीभन्दा पनि रिस उठिरहेको थियो । ‘कारण के थियो ?’ उस्ले...

Read more

दाईको सपना । कथा

“बा म पाइलट बन्छु ।” उडिरहेको हवाईजहाज देखाउँदै दाई यसै भन्थ्यो । यो त्यतिबेलाको कुरा हो जतिबेला दाई सानै थियो, म झन् सानो थिएँ । मलाई त पाइटल भनेको के हो पनि थाहा थिएन । बा मुख उज्यालो बनाउँदै, “ल...

Read more

टाढिएको समीप । कथा

‘कस्तो क्वार्रक्वार्ती हेरेको होला । मान्छे नै नदेखेको जस्तो ।’ मनमनै भनिन् र उस्लाई नदेखेको झैँ गरी हातमा भिरीराखेको ब्याग मिलाए झैँ गरिन् । घर फर्कने हतारोमा थिइन् सपना तर बस आइरहेको थिएन । जति आइरहेको थियो, अन्तअन्त जाने मात्र...

Read more

Book View

जेलिएको – ध्रुवचन्द्र गौतम

ध्रुवचन्द्र गौतम फेरी एउटा उपन्यासमा देखिएका छन् जुन कथा एउटा काल्पनिक गाउँको हो । गाउँ जुन देशको नक्शामा समावेश छैन जसबारे बाँकी दुँनियालाई थाहा छैन । जसै लेखकको अरु उपन्यास पनि यस्तै पृष्ठभूमीका छन् । जेलिएको उपन्यास लेखकको उन्नाइसौँ उपन्यास...

Read more

How to Stop Worrying and Start Living – Dale Carnegie

"Acceptance of what has happened is the first step to overcoming the consequences of any misfortune." This book (along with other books by Dale Carnegie) can be life-changing. The book takes the incessant problem of worry, head on. It says...

Read more

सम्बन्धहरू – विजय कुमार । पुस्तक चर्चा

लेखौँ कि नलेखौँ भइरहेछ । कारण, लेख्नै पर्छ भन्ने छ र ? छैन नि । नलेखे पनि हुन्छ । यस्तै भन्छन् विजय कुमार, सम्बन्धहरूमा । तर फेरी सोच्दछु, नलेखे पनि हुने भए विजयले सिंगै किताब नै किन लेखे ? नलेखेको...

Read more

The Alchemist Quotes | Paulo Coelho

Paulo Coelho's enchanting novel has inspired a devoted following around the world. This story, dazzling in its powerful simplicity and soul-stirring wisdom, is about an Andalusian shepherd boy named Santiago who travels from his homeland in Spain to the Egyptian...

Read more

Love of My Life by Rohit Sharma | Book View

Pain, sometimes, is like Love . . .It grows, until it becomes your Life. Love of my life is one of the romantic novels, which offers both romance and a thriller. Interesting, intriguing and riveting. The plot is simple and...

Read more

विश्रामपुर | पुस्तक चर्चा

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, विश्रामपुर । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कवितासंग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसंग्रह प्रकाशित छन् । राजनीतिले लगातार चुसेको एक कालपनिक देहाती गाउँको कथा हो,...

Read more

All the Letters I Should Have Sent | Book View

"But thank you for not fighting for me; you taught me how to fight for myself and that was the greatest lesson I have ever learned." This book honestly stole my heart!.... I loved the idea of the letters. Beautifully...

Read more

आज रमिता छ – उपन्यास । पुस्तक चर्चा

“उपन्यास लेख्नलाई कागज र कलम चाहिन्छ औ चाहिन्छ जीवनको ज्ञान । जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो । उमेर र अनुभवले हामीलाई जीवनसँग चिनाउँदै लगेपछि जीवनप्रति र जगतप्रति हाम्रो दृष्टि बन्दछ । त्यै दृष्टि हो उपन्यास लेखाउने...

Read more

Post

वहानेवाज मन

डियर सखी‚ उठने बित्तीकै सबेरै सोचेको थिएँ‚ आज तिमीसँग कुरा गर्छु । हिजो झैं आजको दिन हुन दिन्न । म...

Read more

नचिनेको सायरलाई बिर्सनुपर्दा । विनोद दाहाल

– विनोद दाहाल हामीकहाँ अझ मुख्य रुपमा मैले संगत गरेको समूहमा नेपालभन्दा बाहिरका साहित्यकारहरुका बारेमा कुरा गरेर आफूलाई अली जान्नेबुझ्ने...

Read more

एक साँझ । बार्दलीमा

दिनहरू त यसै बित्दैछन् । शब्द, भाव अनि अर्थ खोज्न थालियो भने त केही विशेष छैन । उस्तै त हुन,...

Read more

ती दिन । स्कूले जीवनको मिठो सङ्घर्ष !

पढ्नेहरूको लागी पढ्न जति गाह्रो त अरू के होला र ? पढ्नै नपरे हुन्थ्यो जस्ले पनि भन्छ । स्कूले केटाकेटी...

Read more

सञ्जालले सञ्चालित संसार

खुल्ला आँखाले पनि सबथोक देख्न सक्दैन । आँखाभन्दा पर पनि संसार छ । र त्यो तपाईले देखे/सोचेभन्दा भिन्न छ ।...

Read more
question answer

प्रश्न – उत्तर – आफैलाई

जीवनको गन्तव्य कहाँ हो ? - आर्यघाट । आर्यघाट नै किन ? - शान्त छ नि त । कहिले जानु...

Read more

कथा कसरी लेख्ने ?

कथा कसरी लेख्ने ? ~रुमन न्यौपाने~ १.कथाको बारेमा विषयको खोजी २.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण३.कथाको लम्बाई को बारेमा पुर्नसोच४.कथा बाचन शैली र...

Read more

एक सर्को मायाको एक सर्को

किताब पढ्नु पनि बानी न हो । अनि आफ्नै बानिप्रतिको प्रतिबद्धता पनि हो । पढ्छु पढ्छु भन्दाभन्दै पनि नपढिएका पुस्तकका...

Read more

Gazal

सम्झिरहन्छु, भुल्ने ख्याल पनि आउँछ । गजल

सम्झिरहन्छु, भुल्ने ख्याल पनि आउँछ ।।आखिर किन र ? सवाल पनि आउँछ ।। पुग्यो बाँच्न, लाग्छ त्यागिदिन्छु जिन्दगी तत् क्षण...

Read more

गलत व्याख्या गरीयो – गजल

धोका समेटेर पिरतीको गलत व्याख्या गरीयो ।। अर्थीमा टेकेर जीन्दगीको गलत व्याख्या गरीयो ।।

Read more

दशैँ विशेष #गजल

दशैँ विशेष #गजल परदेशमा रहनुभएका, घर जान नपाउनु भएका, परीवारसँग दशै मनाउन नपाउनु भएका हरुमा समर्पित यसपालि पनि मन मार्नुपर्ने भयो...

Read more

खरानी भयो जीवन – गजल

खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ । भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।आगोको वीउ मनमा...

Read more

Facebook

Go To

Twitter

Go To

Instagram

Go To

YouTube

Go To
  • Home
  • Photo
  • Gazal
  • Poetry
  • Post
  • Book View
  • Story
Copyright © 2026 Kiran Kumar. All rights reserved.

You have successfully subscribed to the newsletter

There was an error while trying to send your request. Please try again.

Kiran Kumar will use the information you provide on this form to be in touch with you and to provide updates and marketing.