तिमीसँगको सामित्यताले
मनलाई फुरुङ्ग बनाइरहँदा
लागेको हो, तिमीमा पक्कै केही छ
जस्ले मलाई तिमीतिर तानिरहेको छ ।
तर त्यस्तो होइन रहेछ ।
मभित्र नै केही रहेछ,
तिमीप्रतिको माया
जस्ले मलाई पो तिमीतिर धकेलिरहेको रहेछ ।।
#अनुभूति
#kirrkur #poetry #words #thoughts #playingwithwords
