जीवन
कहाँ सकिइहाल्छ र ?
जलिरहेको
लासमा पनि
जीवन हुन्छ
एउटा, आगोको
अर्को, मृत्युको ।।।
#हेराइ
© Kiran Kumar
#kirrkur #poetry #words #thoughts #playingwithwords

जीवन
कहाँ सकिइहाल्छ र ?
जलिरहेको
लासमा पनि
जीवन हुन्छ
एउटा, आगोको
अर्को, मृत्युको ।।।
#हेराइ
© Kiran Kumar
#kirrkur #poetry #words #thoughts #playingwithwords