आज रमिता छ – उपन्यास । पुस्तक चर्चा
“उपन्यास लेख्नलाई कागज र कलम चाहिन्छ औ चाहिन्छ जीवनको ज्ञान । जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो । उमेर र अनुभवले हामीलाई जीवनसँग चिनाउँदै लगेपछि जीवनप्रति र जगतप्रति हाम्रो दृष्टि बन्दछ । त्यै दृष्टि हो उपन्यास लेखाउने Read More …