मान्छेको मन | डा. विश्वबन्धु शर्मा | Book View
वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो– ‘मान्छेको मन’ । प्रकाशक मानसिक रोग, खासमा रोग नभएर समस्या हो । हामीकहाँ मानसिक समस्यालाई बौलाउनु/बौलायो भनेर बुझिन्छ । मानसिक समस्या भएकालाई हेर्ने Read More …