तपाई
आफूभित्र
आँशु उत्पादन गर्ने
कलपुर्जा राखेर
‘अब रुदिन’ दावा गर्दै हुनुहुन्छ ।
कसरी पत्याउँ ?
#अविश्वास
#kirrkur #poetry #words #thoughts #playingwithwords
तपाई
आफूभित्र
आँशु उत्पादन गर्ने
कलपुर्जा राखेर
‘अब रुदिन’ दावा गर्दै हुनुहुन्छ ।
कसरी पत्याउँ ?
#अविश्वास
#kirrkur #poetry #words #thoughts #playingwithwords