तिमी राम्री हुन छोडिदेउ

आज भेटिएको छु ।
थाहा छ भोली भेटिन्न ।
खै के छ तिमीमा
नजरले एक झुल्को भएपनि
तिम्रा दृश्य चोर्न रहर गर्छ ।
मेरा नजरदेखी
यदि तिमीलाइ आपत्ति हो भने
तिमी राम्री हुन छोडिदेउ ।

Leave a Reply