मौनता
मलाई
झुट बोल्न आउँदैन
सत्य बोल्ने आँट आइरहेको छैन ।
मलाई
झुट बोल्न आउँदैन
सत्य बोल्ने आँट आइरहेको छैन ।
Oh my beloved
जीवनको गन्तव्य कहाँ हो ?
– आर्यघाट ।
आर्यघाट नै किन ?
– शान्त छ नि त ।
कहिले जानु पर्छ ?
– चाहा गर्नुहुन्छ भने आजै ।