जिद्दी छन्
यादहरु,
जसरी पनि आउनै खोज्ने
आउने, आइरहने ।
अनि त्योभन्दा पनि जिद्दी छ
मन ।
यादलाई वरीपरी पनि नआओस् भन्ने ।
बाटो पऱ्यो होला यादको,
आउँछ अनि जान्छ ।
आनन्दै हुन्थ्यो ।
तर मान्दै-नमान्ने ?
जिद्दी छन्
यादहरु,
जसरी पनि आउनै खोज्ने
आउने, आइरहने ।
अनि त्योभन्दा पनि जिद्दी छ
मन ।
यादलाई वरीपरी पनि नआओस् भन्ने ।
बाटो पऱ्यो होला यादको,
आउँछ अनि जान्छ ।
आनन्दै हुन्थ्यो ।
तर मान्दै-नमान्ने ?