भुवाँका सपना

आगोको एउटा मुस्लोमा आफैँलाई डढाएर अङ्गारका ढिक्का बनेरतिम्रो श्यामश्वेत सपनाका पानाहरूमाकहिल्यै नमेटिने काला अक्षर सजाउनेरहर त मनले गर्छ। तर बिडम्बनाआगोको भट्टीले मलाई अङ्गार बन्न नदिने रहेछ । म अङ्गार बन्न नसक्ने रहेछु । खरानी पो बन्ने रहेछु। खरानीजस्लाई हावाले पनि Read More …

सञ्जालले सञ्चालित संसार

खुल्ला आँखाले पनि सबथोक देख्न सक्दैन । आँखाभन्दा पर पनि संसार छ । र त्यो तपाईले देखे/सोचेभन्दा भिन्न छ । सानोमा पिट्टु, डन्डिबियो खेल्दा संसार भनेको त्यही हो, त्यो बाहेक अरू केही हुन्न, संसार नै त्यति मात्र हो लाग्थ्यो । Read More …