आफ्नो तपाई

तपाई मेरोसाथी बन्न सक्नु हुन्छ ।दाई बन्न सक्नु हुन्छ ।भाई बन्न सक्नु हुन्छ ।दिदी बन्न सक्नु हुन्छ ।बैनि बन्न सक्नु हुन्छ ।आमा बन्न सक्नु हुन्छ ।बाबा बन्न सक्नु हुन्छ ।आफ्नो बन्न सक्नु हुन्छ । रोजाइ तपाईको ।म तम नै हुँ,म नै छु,म Read More …

म तिमीसँगै हुनेछ

आकाशमा टुक्राटुक्रा बादल छरिएझैताराहरूले अँधेरी सजिएझैम तिमीसँगै हुनेछु ।म तिम्रो लागि हुनेछु ।। आँखाबाट झर्न रहर गर्ने आँशुबिहानीको शित हुनेछ ।म हुन्छु तिम्रो साथतिमी हुन्छौ मेरो साथजिन्दगी मिठो गीत हुनेछ । मेरो श्वाससँगै तिम्रो खुशी नरोकियोस् ।जति हुन्छु साथखुशी दिने Read More …

कथा कसरी लेख्ने ?

कथा कसरी लेख्ने ? ~रुमन न्यौपाने~ १.कथाको बारेमा विषयको खोजी २.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण३.कथाको लम्बाई को बारेमा पुर्नसोच४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने ५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय६.कथाको समय निर्धारण/रचना ७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण८.सोचाइको अन्तिम Read More …

नभएका कल्पना

म बुन्छु सपना,


म बनाउँछु कल्पना ।


कहीँ भएजस्तो, 


कहीँ पनि नभएजस्तो ।

कहिले


कतै खोज्न जाउँ जस्तो लाग्छ,


भेटी पो हाल्छ कि जस्तो लाग्छ ।


तर कहिले


आफ्नै कल्पनामा पनि भेटिदैन ।


किन सपना यति कमजोर हुन्छन्


किन कल्पना यति निरीह हुन्छन् ?


आफै बनाउने अनि आफैसँग पनि नहुने ।

जिद्दी याद, जिद्दी मन

जिद्दी छन् यादहरु, जसरी पनि आउनै खोज्ने आउने, आइरहने । अनि त्योभन्दा पनि जिद्दी छ मन । यादलाई वरीपरी पनि नआओस् भन्ने । बाटो पऱ्यो होला यादको, आउँछ अनि जान्छ । आनन्दै हुन्थ्यो । तर मान्दै-नमान्ने ?

माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म : पुग्दा

माइक्राेसफ्टदेखि बाहनुडाँडासम्म : केटाकेटीलाई पढाउन हिँडेका एक युवाको कथा । कथा जोनको हो तर त्योभन्दा पनि धेरै त ति बालबालिका जो शिक्षाको उज्यालो पर्खिरहेका थिए । त्यो समाजको हो जो परिवर्तन हुनको लागि आतुर थियो । संसार परिवर्तन गर्न एकजना Read More …

एक सर्को मायाको एक सर्को

किताब पढ्नु पनि बानी न हो । अनि आफ्नै बानिप्रतिको प्रतिबद्धता पनि हो । पढ्छु पढ्छु भन्दाभन्दै पनि नपढिएका पुस्तकका सङ्ख्या दिनप्रतिदिन बढ्दै छन् । खै अल्छि गरीयो कि, बानी हराउन थाल्यो । अचेल बहाना मात्र भेटिन थालेको छ । Read More …

समृद्धिको लागि बेचिन तयार हुनुपर्ने बेला हो यो

नेपालीको चारवटै हातमा लड्डु तर नेपालीसँग दुईवटाभन्दा हात छैन । क्या गजबको मसला पस्कन्छन् सामाजिक सञ्जालमा । प्रसङ्ग सरकारले जापानसँग कामदार पठाउन गरेको सम्झाैता । उता मलेसियाको रोजगारी पनि खुलाउनै लागेको छ सरकारले, कोरीया जान फर्म पनि खुलेको छ, देशमै Read More …

एक पल देखिएका मोहन पल

साँझ परिसकेको थिएन । तर पनि घाम थिएन । कारण थियो, आकाशमा मडारिरहेका काला बादल । माइक्रोबाट रत्नपार्क झर्दा आकाश पनि झर्न थालिसकेको थियो । पानिका थोप्ला ठुला–ठुला थिए । र सङ्ख्या पनि बढ्दै थिए । मलाई सुन्धारा पुग्नु थियो Read More …

कुन सजिलो, बाँच्न या मर्न ?

खै

थाहा छैन

कुन सजिलो छ ?

बाँच्न वा मर्न ?

बाँच्नेहरू त

बाँच्न जति गाह्रो

अरु केही छैन भन्छन् ।

रहर यत्ति छ मनमा,

मर्नेहरूको पनि विचार बुझ्ने ।