Forty Rules of Love by Elif Shafak | Quotes

The Forty Rules of Love is written by Elif Shafak, one of Turkey’s most accomplished authors. The novel is about the story of Jalaluddin Rumi, the universally acclaimed 13th century poet, Islamic Scholar and Sufi mystic, through whose friendship with Read More …

बिग्रिएको जिन्दगी । कविता

सबथोक हरायो ।तिमी हरायौतिम्रा याद हराएम रित्तो भएँ । खोज्न जाउँ कहाँलागूँ दिशा कुन ? तिमीलाई खोजूँ कितिम्रा याद खोज्न थालूँ ?? तिमीलाई रोजूँ कितिम्रा यादलाई रोजूँ ?? म त एउटा निर्णयमा पनिपुग्न सक्दिन ।म रित्तो भएँ ।। मसँग चाहना Read More …

हर्कबहादुर । कथा

आफूसँग जे छैन, त्यो भइदियोस् मात्र सपना हुन्न । आफूसँग जे छ, त्यो भइदिरहोस्, यो पनि सपना हुन्छ । नयाँ नौलो चिज प्राप्ति मात्र सपना हुन्न । जे छ, चाहे त्यो बर्षौदेखिकै किन नहोस्, त्यही आफैँसँग अरु दिन पनि साथ Read More …

विपत् र सिकाइ । कविता

हिजो चलेको हावार आज चलिरहेको हावामा भिन्नता पाउँछुबेग्लै स्पर्श अनुभव गर्दछु ।जबरजस्ती आइलागेको फुर्सदकेही बताउन खोज्दै छ, यस्तै लाग्छ ।स्वास फेरेको पनि अनुभव गर्न नभ्याउने ति दिनहरूके दिनहरू नै थिए त ?, बिचारहरू खेल्छन् ।विपतले मलाई के सिकाउँदैछ, हँ ?? Read More …

पराग सेचन । कविता

फूल चुम्दै हिड्दै गरेकोमाभमराहरू सधैँ बदनाम गराइए । जतिले देखे,भमरा वेइमान भन्ने निचोड निकाले । तर फूलले के भन्छ ?देख्नु र भोग्नुमाआकाश पातालको भिन्नता हुन्छ नि । आफ्नो सन्ततिका रुपमाआफू बाँच्न पाउन सम्भव हुँदाके फूल खुशी नहोला र ? परागसेचन Read More …

रिसको झोकमा परेको मुसा । कथा

सानुकान्छा निकै छटपटीमा थियो । छटपटीको कारण त थाहा थियो तर त्यो कारणको कारण थाहा थिएन । र छटपटीको मुख्य कारण नै त्यो कारणको कारण थाहा नपाउनु थियो । छटपटीभन्दा पनि रिस उठिरहेको थियो । ‘कारण के थियो ?’ उस्ले Read More …

दाईको सपना । कथा

“बा म पाइलट बन्छु ।” उडिरहेको हवाईजहाज देखाउँदै दाई यसै भन्थ्यो । यो त्यतिबेलाको कुरा हो जतिबेला दाई सानै थियो, म झन् सानो थिएँ । मलाई त पाइटल भनेको के हो पनि थाहा थिएन । बा मुख उज्यालो बनाउँदै, “ल Read More …

नचिनेको सायरलाई बिर्सनुपर्दा । विनोद दाहाल

– विनोद दाहाल हामीकहाँ अझ मुख्य रुपमा मैले संगत गरेको समूहमा नेपालभन्दा बाहिरका साहित्यकारहरुका बारेमा कुरा गरेर आफूलाई अली जान्नेबुझ्ने सम्झिने, र अर्को त्यस्तो गर्नेहरुलाई मन नपराउने विशेषता छ । त्यसैले नेपालभन्दा बाहिरका कुराहरु यसरी भन्दा या बोल्दा अलिकति संकोच Read More …

मान्छे मरेपछि फर्किएर आउँदैन । कविता

तपाईले मरेको मान्छेफर्किएर आएको देख्नु भएको छ ?सुन्नु भएको छ ?कतै पढ्नु भएको छ ?? नहुनु पर्ने होतर पनि देख्नु भएको छ भनेत्यो तपाईको मनको भ्रम हो ।कहीँ सुन्नु भएको छ भनेत्यो तपाईलाई भ्रममा भुलाइएको हो ।कतै पढ्नु भएको छ Read More …

दिवा स्वप्न फुर्ती । कविता

म समुन्द्रमा डुब्दासमुन्द्र उर्लिएर पृथ्वी डुबाउथ्यो भनेहाम्फालिदिन्थे गएर समुन्द्रमाबनाइदिन्थे चुर्लुम्म, यो पृथ्वी । वा पिएरै सकिन्थ्यो तपिइदिन्थे सारा खोलानाला, समुन्द्रबनाइदिन्थे बाँजो, यो धर्ती । पृथ्वीमा भएजति पानीसूर्य निभाउन पर्याप्त हुन्थ्यो त,सक्थेँ त, निभाइदिन्थे, त्यो एउटा सूर्य । वा पृथ्वीभन्दा माथि, Read More …