हेराई
जीवन कहाँ सकिइहाल्छ र ? जलिरहेको लासमा पनि जीवन हुन्छ एउटा, आगोको अर्को, मृत्युको ।।। #हेराइ© Kiran Kumar#kirrkur #poetry #words #thoughts #playingwithwords
जीवन कहाँ सकिइहाल्छ र ? जलिरहेको लासमा पनि जीवन हुन्छ एउटा, आगोको अर्को, मृत्युको ।।। #हेराइ© Kiran Kumar#kirrkur #poetry #words #thoughts #playingwithwords
तिमीसँगको सामित्यतालेमनलाई फुरुङ्ग बनाइरहँदालागेको हो, तिमीमा पक्कै केही छजस्ले मलाई तिमीतिर तानिरहेको छ । तर त्यस्तो होइन रहेछ ।मभित्र नै केही रहेछ,तिमीप्रतिको माया जस्ले मलाई पो तिमीतिर धकेलिरहेको रहेछ ।।#अनुभूति #kirrkur #poetry #words #thoughts #playingwithwords
जे होस् भन्यो, हुँदैहुँदैन ।जे नहोस् भन्यो, त्यही भईदिन्छ ।जे हुन्छ, मनले चाहेकै हुन्न ।केही पाउन घृणा मात्र गर्नु परेको छ ।घृणाको सूचीमा हजुरलाई नै राख्न पर्ने भएको छ ।। #मान्यता ।#words #thoughts #poetry #playingwithwords #kirrkur
आगोको एउटा मुस्लोमा आफैँलाई डढाएर अङ्गारका ढिक्का बनेरतिम्रो श्यामश्वेत सपनाका पानाहरूमाकहिल्यै नमेटिने काला अक्षर सजाउनेरहर त मनले गर्छ। तर बिडम्बनाआगोको भट्टीले मलाई अङ्गार बन्न नदिने रहेछ । म अङ्गार बन्न नसक्ने रहेछु । खरानी पो बन्ने रहेछु। खरानीजस्लाई हावाले पनि Read More …
मलाई
झुट बोल्न आउँदैन
सत्य बोल्ने आँट आइरहेको छैन ।
Oh my beloved
तपाई मेरोसाथी बन्न सक्नु हुन्छ ।दाई बन्न सक्नु हुन्छ ।भाई बन्न सक्नु हुन्छ ।दिदी बन्न सक्नु हुन्छ ।बैनि बन्न सक्नु हुन्छ ।आमा बन्न सक्नु हुन्छ ।बाबा बन्न सक्नु हुन्छ ।आफ्नो बन्न सक्नु हुन्छ । रोजाइ तपाईको ।म तम नै हुँ,म नै छु,म Read More …
आकाशमा टुक्राटुक्रा बादल छरिएझैताराहरूले अँधेरी सजिएझैम तिमीसँगै हुनेछु ।म तिम्रो लागि हुनेछु ।। आँखाबाट झर्न रहर गर्ने आँशुबिहानीको शित हुनेछ ।म हुन्छु तिम्रो साथतिमी हुन्छौ मेरो साथजिन्दगी मिठो गीत हुनेछ । मेरो श्वाससँगै तिम्रो खुशी नरोकियोस् ।जति हुन्छु साथखुशी दिने Read More …
म बुन्छु सपना,
कहिले
जिद्दी छन् यादहरु, जसरी पनि आउनै खोज्ने आउने, आइरहने । अनि त्योभन्दा पनि जिद्दी छ मन । यादलाई वरीपरी पनि नआओस् भन्ने । बाटो पऱ्यो होला यादको, आउँछ अनि जान्छ । आनन्दै हुन्थ्यो । तर मान्दै-नमान्ने ?