दाईको सपना । कथा

“बा म पाइलट बन्छु ।” उडिरहेको हवाईजहाज देखाउँदै दाई यसै भन्थ्यो । यो त्यतिबेलाको कुरा हो जतिबेला दाई सानै थियो, म झन् सानो थिएँ । मलाई त पाइटल भनेको के हो पनि थाहा थिएन । बा मुख उज्यालो बनाउँदै, “ल Read More …

मान्छे मरेपछि फर्किएर आउँदैन । कविता

तपाईले मरेको मान्छेफर्किएर आएको देख्नु भएको छ ?सुन्नु भएको छ ?कतै पढ्नु भएको छ ?? नहुनु पर्ने होतर पनि देख्नु भएको छ भनेत्यो तपाईको मनको भ्रम हो ।कहीँ सुन्नु भएको छ भनेत्यो तपाईलाई भ्रममा भुलाइएको हो ।कतै पढ्नु भएको छ Read More …

दिवा स्वप्न फुर्ती । कविता

म समुन्द्रमा डुब्दासमुन्द्र उर्लिएर पृथ्वी डुबाउथ्यो भनेहाम्फालिदिन्थे गएर समुन्द्रमाबनाइदिन्थे चुर्लुम्म, यो पृथ्वी । वा पिएरै सकिन्थ्यो तपिइदिन्थे सारा खोलानाला, समुन्द्रबनाइदिन्थे बाँजो, यो धर्ती । पृथ्वीमा भएजति पानीसूर्य निभाउन पर्याप्त हुन्थ्यो त,सक्थेँ त, निभाइदिन्थे, त्यो एउटा सूर्य । वा पृथ्वीभन्दा माथि, Read More …

उ । कविता

उ आज पनि त्यसरी नै जलिरहेछजसरी हिजो जलेको थियोजसरी बत्तिले पुतली जलाउँछजसरी बत्तिमा पुतली जल्न जान्छजसरी तिम्ले जलाएकी थियौहो, उ त्यसरी नै जलिरहेछ आज पनि । उ आज पनि त्यसरी नै बगिरहेछजसरी हिजो बगेको थियोजसरी खोला बहन्छ निरन्तरजसरी पानी बहन्छ Read More …

टाढिएको समीप । कथा

‘कस्तो क्वार्रक्वार्ती हेरेको होला । मान्छे नै नदेखेको जस्तो ।’ मनमनै भनिन् र उस्लाई नदेखेको झैँ गरी हातमा भिरीराखेको ब्याग मिलाए झैँ गरिन् । घर फर्कने हतारोमा थिइन् सपना तर बस आइरहेको थिएन । जति आइरहेको थियो, अन्तअन्त जाने मात्र Read More …

एक साँझ । बार्दलीमा

दिनहरू त यसै बित्दैछन् । शब्द, भाव अनि अर्थ खोज्न थालियो भने त केही विशेष छैन । उस्तै त हुन, नयाँ नौलो केही भएकै छैन । तर दिनभित्रमा पनि केही क्षणहरू भने विशेष भइनैरहेका हुन्छन्, भइरहेछन् । हो साना कुराले Read More …

खुशीको झोक्का | कथा

“मसँग बिहे गर्छौ ?” फोन उठाएर बोल्नु अघि उतैबाट आवाज आयो । चिसोले सहरलाई छोप्दै थियो । सहर कठ्याङ्ग्रोले जम्दै थियो । यही कठ्याङ्ग्रोलाई जितेर निधाएकी थिई रञ्जना । फोनको प्रश्नले निन्द्रा तत्क्षण गायव भयो । जे कुराले लखटिरहेको हुन्छ Read More …

ती दिन । स्कूले जीवनको मिठो सङ्घर्ष !

पढ्नेहरूको लागी पढ्न जति गाह्रो त अरू के होला र ? पढ्नै नपरे हुन्थ्यो जस्ले पनि भन्छ । स्कूले केटाकेटी मात्र होइन विश्वविद्यालय जाने ठिटाठिटी पनि पढ्न भनेपछि जाँगर चलाउन गाह्रो मान्दछन् । पढ्न गाह्रो लाग्ने एउटा पाटो छ भने Read More …

एउटा अधुरो रहर । कथा

“जाउँ न ओइ ।” “नजाने । भ्याइदैन ।” कक्षा आठ । क्लास अन्तिम । सर पढाउन आउन केहीबेर ढिला हुन्छ भन्ने खबरसँगै शौचालय निस्किएको रमेशलाई पछ्याउँदै म पनि निस्किएको थिएँ । मलाई हतारो थियो । चटारो थियो । उस्लाई भनिहाले Read More …

सखी, के हो यो ??

कत्ति खोजे तिमीलाई ।कत्ति कोसिस गरे तिमी सामु पुग्न ।तर तिमी त कता हरायौ, थाहै भएन ।छोडीयौ वा छोडेर गयौ, बुझ्नै सकिन ।छोडीएको भए तयतिविधी कोसिसमा त भेटिन्थ्यौ होला ।के के मात्र गरिन र,तर मेरो केही सिप लागेन । आज Read More …