सम्झिरहन्छु, भुल्ने ख्याल पनि आउँछ । गजल
सम्झिरहन्छु, भुल्ने ख्याल पनि आउँछ ।।आखिर किन र ? सवाल पनि आउँछ ।। पुग्यो बाँच्न, लाग्छ त्यागिदिन्छु जिन्दगी तत् क्षण तिम्रो नै तलतल पनि आउँछ ।। एउटा गुलाफ मऱ्यो, एउटा प्रेम बचाउन क्षणमै कस्तोकस्तो माहोल पनि आउँछ ।। मलाई थाहा Read More …