तिमी आफ्नो बाटो हिँड । कविता
अँध्यारो छाइसक्न सक्छवा, म नआउन पनि सक्छु ।मलाई पर्खनु पर्दैन ।तिमी आफ्नो बाटो हिँड । रात अवश्य पर्नेछयसभित्र म हराउन सक्छुआफैँलाई नभेट्न सक्छु ।मलाई पर्खनु पर्दैन ।तिमी आफ्नो बाटो हिँड ।। मैले त बाटो नै भुल्न पनि सक्छुबिर्सन सक्छु आफैँलाईबिर्सन Read More …