कुन सजिलो, बाँच्न या मर्न ?
खै थाहा छैन कुन सजिलो छ ?बाँच्न या मर्न ? बाँच्नेहरू त बाँच्न जति गाह्रो अरू केही छैन भन्छन् । रहर छ मनमा मर्नेहरूको पनि विचार बुझ्ने । चैत्र ०२, २०७६
खै थाहा छैन कुन सजिलो छ ?बाँच्न या मर्न ? बाँच्नेहरू त बाँच्न जति गाह्रो अरू केही छैन भन्छन् । रहर छ मनमा मर्नेहरूको पनि विचार बुझ्ने । चैत्र ०२, २०७६
एकथान मुटु त मेरो पनि छ । सद्दे छ धड्किरहेछ । हो अलिकति जिद्दी छ,तिम्रो लागि धड्कने चाहा गर्छ ।जस्लाई म रोक्न पनि सक्दिन । हैन, हैन रोक्नै मन लाग्दैछ । आफ्नै त हो, आफ्नाहरूलाई किन रोक्नु ? आफ्नै मुटु, Read More …
मलाई त्यो तिमी भएर गुज्रने याद देखी घृणा लाग्छ ।तिम्लाई घृणा गर्न सक्दिन नि त । घुम्दैघुम्दै अघि बढ्नेति गल्ली, जो तिम्रा कदम पछ्याउन बहुत कामको थियो, सँग पनि घृणा लाग्छ ।यो अझै पनि यहीँ छ तर तिमी साथमा छैनौ Read More …
साथी तँ त कायर रैछस् निहत्था आफ्नो ज्यान फालिस् सानैदेखि बहादुर हुँ भन्थिस् तर तेरो यो बहादुरी कायरहरूको हो । तैले जतिनै साहस मर्नलाई गरेको भएपनि दुनियाँले बहादुरी मान्दैन कायर नै भनेर सम्झन्छ ।हुन त तलाई यो दुनियाँ नै कायर Read More …
म विज्ञ हुँ । तपाईलाईभन्दा कुनै न कुनै विषयमा केही न केही धेरै मलाई थाहा छ । तपाईलाई लाग्छर मान्नु हुन्छ म विज्ञ हुँ । तपाईलाई मात्र होइन सबैलाई यस्तो लाग्छ । यस्तो लाग्छ भन्ने कुरा तपाईलाईभन्दा राम्ररी मलाई थाहा Read More …
निभ्न लागेको दियो झैँ मनमा यस्तरी आश पलाउँछ कि तिमीसँग नै नयाँ जीवन अब सुरु हुन्छ । आँखाहरू आँखाहरूमा बाँधिन्छन् ।लाग्छ एकअर्काप्रतिको आकर्षणलेमलिलो माटो भेटे जस्तो ।जीवनको नयाँ यात्राको विउ उम्रन लागे जस्तो । पलभरमै हुन्छ यी सब हाम्रो स्टेशन Read More …
मलाई हजुरको सयौँ कुराहरू मन पर्दैन । अहँ मनै पर्दैन । मन पर्छ त एउटै कुरामप्रतिको हजुरको प्रेम हजुर मन पर्नुको एउटै कारण यही हो । सायद हजुरसँग पनि यही एउटै कारण हुनसक्छ म मन पर्नुको ।। #प्रेम#kirrkur #poetry #words Read More …
युद्धपछि हातमा कि जित हुन्छ या सहादत । अर्थात् लडाईमा कि मारीन्छ कि मरीन्छ ।। तर म त यस्तोगरी घाइते भएको छु कि न मार्न सक्छु न नै मर्न ।। #पिरतीको_लडाई #kirrkur #poetry #words #thoughts #playingwithwords
जान देउ ती सबैलाई जो जान चाहन्छन् । कसैको रहर, कसैको सपनालाई कैद गरेर तिमी हत्यारा नबन । तिमी तिम्रो स्वार्थ छोडिदेउ । तिमी तिम्रो रहर त्यागिदेउ । ति जिद्दी छन्, जिद्दी गरीरहेछन् जानलाई तिमी पनि जिद्दी भयौ भने तिनलाई Read More …
तपाई आफूभित्र आँशु उत्पादन गर्ने कलपुर्जा राखेर ‘अब रुदिन’ दावा गर्दै हुनुहुन्छ । कसरी पत्याउँ ? #अविश्वास#kirrkur #poetry #words #thoughts #playingwithwords